अमेरिका मा अघिल्लो वर्ष जस्तै एस वर्ष पनि दशैँ नेपाल भन्दा एक दिन अगाडी २५ अक्टोबर २०२०,आइतवार
पर्न गएको जानकारी को साथै अमेरिका रहेका फरक-फरक चारै टायम जोन अनुसार पनि फरक-फरक समय अनुसार घटस्थापना,विजय दशमी,लक्ष्मीपूजा र भाईटीका का साइतहरु (अमेरिकि समय अनुसार मै बनिएको मारुती पंचांग को आधारमा )

 

 

देश-बिदेशमा छरिएर बस्नुहुने सम्पूर्ण नेपाली बुबा -आमा,दाजु-भाई,दिदि बैनी हरु , सम्पूर्ण साथि -भाई इस्ट मित्रहरु को साथै सम्पूर्ण गुरुजनहरु एबम मेरा सम्पूर्ण शुभ-चिन्तक हरु सबैलाई हाम्रो येसपाली इ.सं.२०२० को यो महान चाड तथा बडा दशैंको उपलक्ष्यमा सुख,शान्ति ,सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना l